सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मेरो सेयरबाट सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद विवरण हटाएको छ ।
कम्पनीको हकप्रद सेयर आवेदनका लागि निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले गलत डाटा अपलोड गरेको देखिएकोले सो समस्या समाधान नहुन्जेलसम्मका लागि उक्त कम्पनीको हकप्रद सेयर सम्बन्धी विवरण प्रणालीबाट हटाइएको सिडिएससीले जानकारी दिएको छ ।






