देशभरका व्यवसायीलाई शेयरबजार सम्बन्धी विशेष तालिम दिंदै महासंघ


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
देशभरका व्यवसायीलाई शेयरबजार सम्बन्धी विशेष तालिम दिंदै महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो सम्पूर्ण उद्योग वाणिज्य संघमा आवद्द व्यवसायीलाई शेयरबजार सम्बन्धी तालिम प्रदान गर्ने भएको छ । महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले सबै उद्योग वाणिज्य संघमा शेयर बजार सम्बन्धी विशेष तालिम संचालन गर्ने बताएका हुन् ।

 महासंघको बागमती प्रदेशले आयोजना गरेको 'विषयगत समितिहरुबीच परिचयात्मक कार्यक्रम तथा 'उद्योगी व्यवसायीहरुले भोग्नु परेको समस्या' सम्बन्धी छलफल कार्यक्रममा उपाध्यक्ष वैद्यले यसबारे घोषणा गरेका हुन् । उनका अनुसार भदौ महिनादेखि नै यस्तो तालिम सुरु हुने छ ।

Read More
  • EBL Ad news