आईपीओ निष्कासनमा खुकुलो व्यवस्था


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ निष्कासनमा खुकुलो व्यवस्था

काठमाडौँ — प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि कठोर प्रावधानलाई केही खुकुलो बनाइएको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार धितोपत्र दर्ता तथा निष्कासन (सातौं संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त नियमावली स्वीकृत भएसँगै आईपीओ निष्कासनसम्बन्धी व्यवस्था खुकुलो भएको हो ।

अर्थ मन्त्रालयको सिफारिसमा पेस भएको उक्त नियमावलीमा मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Read More
  • EBL Ad news