मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा दोस्रो दिनसम्ममा यसरी पर्यो आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा दोस्रो दिनसम्ममा यसरी पर्यो आवेदन

काठमाडौं : मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा ८२ करोड ५४ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (साउन २९ गते) साँझ ५.०६ बजेसम्म ७ लाख २५ हजार ३२ जनाले ८२ लाख ५४ हजार ९० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३.६२ गुणा बढी आवेदन हो ।  

Read More
  • EBL Ad news