अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै

काठमाडौं : अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ आज सोमबार (साउन २९ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज साँझ ५ बजे आइपीओ बाँडफाँटको तयारी गरिएको छ । यता, अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । 

यसमा मागभन्दा ७.७४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख ४३ हजार २६ जनाले कुल १ करोड ५१ लाख ३२ हजार २१० कित्ताको लागि आवेदन दिएका छन् । 

Read More
  • EBL Ad news