बुधबार ४१.०६ अंकले बढ्यो नेप्से परिसूचक


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बुधबार ४१.०६ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २६५ कम्पनीको ५० लाख १० हजार ७ सय १६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८८ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड ५० लाख २६ हजार २ सय २ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Read More
  • EBL Ad news