हाथवे इन्भेष्टमेन्टले निष्कासन गरेकाे ५० रूपैयाँकाे आईपीओ बिहीबार बाँडफाँड हुँदै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हाथवे इन्भेष्टमेन्टले निष्कासन गरेकाे ५० रूपैयाँकाे आईपीओ बिहीबार बाँडफाँड हुँदै

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गते, बिहीबारदेखि साउन १८ गते, बिहीबारसम्म पहिलाे चरणकाे साधारण सेयर (आईपीओ) निष्कासन गरेकाे थियाे । कम्पनीले पहिलाे चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेकाे आईपीओ भाेलि साउन २५ गते, बिहीबार बाँडफाँड गरिने भएकाे छ ।

उक्त आईपीओकाे बाँडफाँड बिहीबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँमा हुनेछ ।

Read More
  • EBL Ad news