कामना सेवा विकास बैंक र Doech and Doris रेस्टुरेन्ट बीच मर्चेन्ट सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंक र Doech and Doris रेस्टुरेन्ट बीच मर्चेन्ट सम्झौता

कामना सेवा विकास बैंक र Doech and Doris रेस्टुरेन्ट बीच मिति २०८० साल श्रावण २२ गते सोमबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौं, पुतलीसडक स्थित Doech and Doris रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

  • MBL - below news