माण्डु हाईड्रोपावरको आईपीओ बाँडफाँड, कसले कति पाए ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माण्डु हाईड्रोपावरको आईपीओ बाँडफाँड, कसले कति पाए ?

माण्डु हाईड्रोपावर लिमिटेडले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको शेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।

जस अनुसार  १० कित्ता देखि १,५०० कित्ता सम्म आबेदन दिने १३,६३६ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि १,५०० कित्ता सम्म आवेदन दिने ५,६६५ जना मध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता गरी जम्मा १,३६,३६४  कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

Read More
  • EBL Ad news