सेयर बजारका सबै सूचक ओर्लिए, नेप्से २०५१ अंकमा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारका सबै सूचक ओर्लिए, नेप्से २०५१ अंकमा

काठमाडौँ — सेयर बजारका सबै सूचक ओर्लिएका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३८.३७ अंक घटेर २०५१ अंकमा कायम भएको छ । कुल २ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो ।

कुल १८ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने २ को स्थिर रहृयो । बैंकिङ २२, विकास बैंक ९७, फाइनान्स ६२, होटल तथा पर्यटन २०१, जलविद्युत् ४४, जीवन बीमा २३७, उत्पादन ८४, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा २२२, अन्य १७ र व्यापार उपसमूह ६८ अंक घटे ।

Read More
  • EBL Ad news