सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्न बाँकी हाथवे इन्भेष्टमेन्टले हालसम्म १७६ प्रतिशत लाभांश वितरण गर्यो, बोनस र नगद कति ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्न बाँकी हाथवे इन्भेष्टमेन्टले हालसम्म १७६ प्रतिशत लाभांश वितरण गर्यो, बोनस र नगद कति ?

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ जारी गरेर सर्वसाधारणलाई सेयर निष्कासन गर्न बाँकी रहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले अहिलेसम्म कुल १७६.१६% लाभांश वितरण गरेको देखिएको छ । आर्थिक वर्ष २०६५–६६ यता यसले ११०.०३% बोनस सेयर र ६६.१६% नगद लाभांश वितरण गरेको हो । 

तथ्यांक अनुसार यस कम्पनीले आर्थिक वर्ष २०६५-६६ मा ५% नगद लाभांश वितरण गरेको देखिएको छ । आ.व २०६५-६६ पछि कम्पनीले एकैचोटी २०७०-७१ मा ४५.८३ % बोनस सेयर र ६.१६ % नगद लाभांश वितरण गरेको हो ।

Read More
  • EBL Ad news