यी पाँचवटा शर्त सहित लिवर्टी इनर्जीलाई हकप्रद बिक्री गर्न विद्युत नियमन आयोगको स्वीकृति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यी पाँचवटा शर्त सहित लिवर्टी इनर्जीलाई हकप्रद बिक्री गर्न विद्युत नियमन आयोगको स्वीकृति

काठमाडौं : विद्युत नियमन आयोगले लिवर्टी इनर्जी कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ । आयोगको साउन १५ गते बसेको बैठकले लिवर्टीलाई पाँचवटा शर्तसहित हकप्रद निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो । अर्थात, यस कम्पनीले ७५ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछ । हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 

Read More
  • EBL Ad news