एप्पल र माइक्रोसफ्ट विश्वकै मूल्यवान दुई कम्पनी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एप्पल र माइक्रोसफ्ट विश्वकै मूल्यवान दुई कम्पनी

काठमाडौँ — जुलाइ महिनाको अन्तिम साता प्रविधि कम्पनीहरूको सेयर मूल्यमा आएको उछालले विश्वका दुई ठूला प्रविधि कम्पनी एप्पल र माइक्रोसफ्टको कुल बजार मूल्यमा सुधार मात्रै गरेन, विश्वकै मूल्यवान कम्पनीका रूपमा समेत स्थापित गरिदिएको छ ।

वित्तीय बजार विश्लेषण गर्ने प्लाटफर्म रिफिनिटिभ आइकोनले जुलाई ३१ को बजार मूल्यलाई आधार मानेर सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वका दश मूल्यवान कम्पनीमध्ये ६ प्रविधि वा ईकमर्स क्षेत्रका छन् भने ९ कम्पनी अमेरिकाका छन् ।

Read More
  • MBL - below news