नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम भने बढ्न सकेन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम भने बढ्न सकेन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ९.२५ अंकले बढेर दुई हजार ८६ दशमलब ८४ विन्दुमा बन्द भएको हो ।      

त्यस्तै, आज नेप्सेमा सामान्य अंकको सुधार भएपनि कारोबार रकममा भने सुधार हुन सकेन । आज एक अर्ब ८१ करोड २४ लाख बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ९२ करोड ४४ लाख बराबरको कारोबार भएको थियो ।   

Read More
  • EBL Ad news