साइबर सुरक्षा विनियमावलीमा संशोधन गर्न प्राधिकरणले माग्यो सुझाव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
साइबर सुरक्षा विनियमावलीमा संशोधन गर्न प्राधिकरणले माग्यो सुझाव

१७ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावलीमा संशोधन गर्ने प्रयोजनका लागि सरोकारवालाबाट सुझाव माग गरेको छ ।

साइबर सुरक्षाका मापदण्ड तथा उत्कृष्ट अभ्यासको कार्यान्वयन गर्दै दूरसञ्चार सेवाको आईसीटी पूर्वाधार र सूचना प्रणालीलाई साइबर आक्रमण र जोखिमबाट बचाउन यस्तो नियम कार्यान्वयनमा रहेको प्राधिकरणले जनाएको छ ।

Read More
  • MBL - below news