टिकेन नेप्सेको वृद्धि : यी हुन् बजार माथि जान नसक्नुका प्रमुख कारण


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
टिकेन नेप्सेको वृद्धि : यी हुन् बजार माथि जान नसक्नुका प्रमुख कारण

काठमाडौं : सेयर बजारको वृद्धि फेरि टिक्न सकेन । मंगलबार नेप्से सूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा आएको छ । १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यो औसत भन्दा कम कारोबार रकम हो । 

 मौद्रिक नीतिपछि लगातार घटेको बजार सोमबार सम्हालिएको थियो । तर यो वृद्धिले मंगलबार निरन्तरता पाउन सकेन । बजार पुनः २१ सय विन्दुमुनि आएको छ । आम लगानीकर्ताका लागि मनोवैज्ञानिकरुपमा ठूलो प्रभाव पार्ने यस्तो विन्दुभन्दा नेप्से तल आएपछि मंगलबार झन् ठूलो अंकले बजार घटेको छ ।

Read More
  • EBL Ad news