रिलायबल नेपाल, सिटिजन्स लाइफ र सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओमा कति पर्यो आवेदन ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रिलायबल नेपाल, सिटिजन्स लाइफ र सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओमा ४६ करोड २२ लाख ९९ हजार ८१० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (साउन ९ गते) बिहान १०ः०३ बजेसम्ममा २४ हजार ८८१ जनाले १७ लाख ९८ हजार ८३० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४९ गुणा बढी आवेदन हो । 

कम्पनीले असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले १२ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा साउन १० गतेसम्म आवेदन दिन सकिनेछ ।

Read More
  • EBL Ad news