आईएमई लाइफ इन्स्योरेन्सको आईपीओले कति पाउला ओपन रेञ्ज ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईएमई लाइफ इन्स्योरेन्सको आईपीओले कति पाउला ओपन रेञ्ज ?

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओले रू. १७६ दशमलव ५३ देखि ५२९ दशमलव ५९ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ५३ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।

Read More
  • MBL - below news