गभर्नरले भने 'शेयर धितो कर्जाको कडाई यथावत छ, कन्फ्युजन नहोस्'


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गभर्नरले भने 'शेयर धितो कर्जाको कडाई यथावत छ, कन्फ्युजन नहोस्'

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितोकर्जामा पुनरावलोकन गर्ने विषयलाई लिएर दोधारमा नपर्न आग्रह गरेका छन् । मौद्रिक नीति सर्वजनिक भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले  शेयर धितोकर्जाको व्यवस्था यथावत नै रहेको बताएका हुन् ।

विगतमा २५ लाख मुनिका कर्जामा जोखिमभर १०० प्रतिशत रहेकोमा अहिले यसको थ्रेसहोल्ड ५० लाख पुर्याउन खोजिएको हो ।  अन्य व्यवस्थालाई यथावत नै राखिने भएकोले यसमा कन्फ्युज नहुन आग्रह गरे ।

Read More
  • EBL Ad news