कामना सेवा र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेन बीच मर्चेन्ट सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेन बीच मर्चेन्ट सम्झौता

कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेन बीच मिति २०८० साल श्रावण ०४ गते बिहिबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले नक्साल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

  • MBL - below news