फ्रि ब्यालेन्स हेरेर मात्रै धितोपत्र बिक्री गर्न सीडीएसको अनुरोध, अन्यथा राफसाफ नहुने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फ्रि ब्यालेन्स हेरेर मात्रै धितोपत्र बिक्री गर्न सीडीएसको अनुरोध, अन्यथा राफसाफ नहुने

काठमाडौं : सीडीएस एन्ड क्यिरिङ लिमिटेडले लगानीकर्ताहरुलाई आफ्नो हितग्राही खातामा रहेको धितोपत्र बिक्री गर्न योग्य रहेको यकिन गरेर मात्र बिक्री गर्न अनुरोध गरेको छ । सीडीएसले डिम्याट खातामा रहेका धितोपत्र विभिन्न कारणले रोक्का हुन सक्ने र यसरी रोक्का हुँदा दोस्रो बजारमा बिक्री गरी राफसाफ गर्न नसक्दा क्लोजआउट हुने समस्या देखिने गरेको बताएको छ । 

Read More
  • EBL Ad news