बलेफी हाइड्रोपावरले संशोधन गर्यो हकप्रदको प्रस्ताव, अब कति गर्दैछ निष्काशन ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बलेफी हाइड्रोपावरले संशोधन गर्यो हकप्रदको प्रस्ताव, अब कति गर्दैछ निष्काशन ?

काठमाडौं । बलेफी हाइड्रोपावरको हकप्रद प्रस्ताव संशोधन भएको छ ।मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

कनीले यस अघि  १ः०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेकोमा अब १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो । 

कम्पनीको उक्त हकप्रद शेयर साधारणसभाले पारित गरि नियमनकारी निकायले स्वीकृति दिएपछि निष्काशन गर्नेछ ।

 

Read More
  • EBL Ad news