सानिमा बैंकलाई आइएसओ प्रमाणीकरण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकलाई आइएसओ प्रमाणीकरण

सानिमा बैंकले आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ।

बैंकले आन्तरिक तथा बाह्य ग्राहकमा दिइरहेको सूचना तथा प्रविधिमा आधारित सेवाको लागि यस्तो प्रमाणीकरण पाएको उल्लेख गरेको छ।   

बैंकले आइएसो २७००१:२०१३ प्राप्त गरेको हो। 

बैंकको सूचनाको सुरक्षा व्यवस्थापन प्रणालीको यस्तो मूल्यांकन एएमटीआइभीओ ग्रुपले गरेको हो। 

बैंकले सात प्रदेशमा १ सय ३२ कार्यालय र एक सय २२ एटिएममार्फत् ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

Read More
  • MBL - below news