घोराही सिमेन्टको आईपिओ बाँडफाँड, लगानीकर्ताले पाए ८० कित्तासम्म शेयर


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घोराही सिमेन्टको आईपिओ बाँडफाँड, लगानीकर्ताले पाए ८० कित्तासम्म शेयर

काठमाडौं । आईएमई लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले शुक्रबार बोर्डमा निवेदन दिएको हो । 

कम्पनीले सर्वसाधारणका लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धकका लागि प्रभु क्यापिटललाई नियुक्त गरेको छ । 

Read More
  • EBL Ad news