हकप्रक शेयर निष्काशको लागि हिमालय उर्जा विकासले दियो बोर्डमा निवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हकप्रक शेयर निष्काशको लागि हिमालय उर्जा विकासले दियो बोर्डमा निवेदन

काठमाडौं । हकप्रक शेयर निष्काशको लागि हिमालय उर्जा विकासले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि आइतबार बोर्डमा निवेदन दिएको हो । 

कम्पनीले चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कुल ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

Read More
  • EBL Ad news