नेपाल एसबिआई बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो अनुमति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल एसबिआई बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल एसबिआई बैंक लिमिटेडलाई रू. २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।

सेबोनले कम्पनीलाई २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार २७ गते अनुमति दिएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ ।

अनुमति पाएसँगै कम्पनीले कुल कित्तामध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

Read More
  • MBL - below news