प्रि ओपन सेसन अपडेटः करिब २ अंक घट्यो नेप्से


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रि ओपन सेसन अपडेटः करिब २ अंक घट्यो नेप्से

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २५.३१ अंक बढेर २०९७.५५ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८४ अंक घटेर २०९५.७२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३३ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४० स्टकको १० लाख ९७ हजार ७५४ रुपैयाँ २० पैसा बराबरको ४ हजार ४८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Read More
  • EBL Ad news