कामना सेवा र दि मोक्ष मुस्ताङ्ग थकाली रेस्टुरेन्ट एण्ड बार बीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा र दि मोक्ष मुस्ताङ्ग थकाली रेस्टुरेन्ट एण्ड बार बीच सम्झौता

कामना सेवा विकास बैंक र दि मोक्ष मुस्ताङ्ग थकाली रेस्टुरेन्ट एण्ड बार बीच मिति २०८० साल असार २६ गते मङ्गलबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले ज्ञानेश्वर स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

  • MBL - below news