मल्टीपर्पस फाइनान्सले पायो ३५ प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डबाट अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मल्टीपर्पस फाइनान्सले पायो ३५ प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डबाट अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मल्टीपर्पस फाइनान्स लिमिटेडलाई १ः०.३५ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ । सेबोनले फाइनान्सलाई १ः०.३५ अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद जारी गर्न अनुमति प्रदान गरेको हो । 

हाल मल्टीपर्पस फाइनान्सको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि मल्टीपर्पसको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

Read More
  • EBL Ad news