पाकिस्तानका एटिएममा नगद अभाव, आर्थिक संकट थप चुलिएपछि जनजीवन कष्ठकर बन्दै !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पाकिस्तानका एटिएममा नगद अभाव, आर्थिक संकट थप चुलिएपछि जनजीवन कष्ठकर बन्दै !

काठमाडौं । पाकिस्तानका एटिएम मेसिनमा नगद सकिन थालेको छ । बैंकको एटिएममा नगद अभाव हुन थालेपछि पाकिस्तानको कराँचीका बासिन्दाहरूले नगद संकटको सामना गर्नुपरेको छ । आर्थिक सकट चुलिएपछि बैंकले विभिन्‍न स्थानमा राखेका स्वचालित टेलर मेसिनहरू (एटिएमहरू)मा नगदको अभाव हुन थालेको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ ।

पाकिस्तानमा नगद नहुँदा धेरै बैंकहरुले एटिएम सेवा बन्द नै गरेका छन् । ‘धेरै बैंकका एटीएमहरू बन्द छन् । बिहानदेखि धेरै पटक एटीएममा पुगेका छौँ तर नगद छैन ।’, पाकिस्तानका स्थानीयले भने ।

Read More
  • MBL - below news