जकरबर्गको ‘थ्रेड्स’ ले मस्क र ट्वीटरलाई चुनौती दिने संकेत, सार्वजनिक भएको ७ घण्टामै थ्रेड्सका १ करोड प्रयोगकर्ता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जकरबर्गको ‘थ्रेड्स’ ले मस्क र ट्वीटरलाई चुनौती दिने संकेत, सार्वजनिक भएको ७ घण्टामै थ्रेड्सका १ करोड प्रयोगकर्ता

काठमाडौं : फेसबुकको माउ कम्पनी ‘मेटा’ ले बुधबार सार्वजनिक गरेको नयाँ एप्लिकेसन ‘थ्रेड्स’ मा १ करोड प्रयोगकर्ता जोडिएका छन् । एप सार्वजनिक भएको ७ घण्टामै १० करोड प्रयोगकर्ता पुगेको मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्गले जानकारी गराएका छन् । 

सार्वजनिक भएको पहिलो २ घण्टामै २० लाख, ४ घण्टामा ५० लाख हुँदै ७ घण्टामा १ करोड प्रयोगकर्ता जोडिएको उनले जानकारी गराएका छन् । विगतमा हेर्ने हो भने १ करोड प्रयोगकर्ता पुर्याउन ८५२ दिन र ट्वीटरलाई ७८० दिन लागेको थियो । थ्रेड्समा ‘साइन अप’ गर्न पनि सजिलो रहेको छ । प्रयोगकर्ताले आफ्नो ‘इन्टाग्राम’ खातामार्फत नै जोडिनसक्ने भएकाले पनि प्रयोगकर्ताको संख्यामा तीब्र वृद्धि भएको हो ।

Read More
  • MBL - below news