सिटिजन लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटिजन लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ। कम्पनीले बोर्डबाट १ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ बिक्रीका लागि अनुमति दिएको हो । कम्पनीलाई ५ अर्ब पुर्याउन जम्मा एक अर्ब २५ करोड भए पुग्नेछ । तर, प्राथमिक बजारबाटै कम्पनीले १४४ रुपैयाँका दरले प्रिमियम संकलन गर्दा कुल १ अर्ब ६२ करोड रुपैयाँ संकलन गर्नेछ । यहि पैसाबाट कम्पनीले बोनस सेयर दिएर सहजै न्युनतम ५ अर्ब पुर्याउन सक्नेछ ।

Read More
  • MBL - below news