अप्पर लोहोरे हाइड्रोपावरको आइपिओ भर्न ३ दिन बाँकी, हालसम्म कति पर्यो आवेदन ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अप्पर लोहोरे हाइड्रोपावरको आइपिओ भर्न ३ दिन बाँकी, हालसम्म कति पर्यो आवेदन ?

अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आइपिओ भर्न तीन दिन बाँकी रहँदा हालसम्म २१ हजार ६६७ जना आवेदकले ५ करोड ३७ लाख २५ हजार आवेदन दिएका छन् ।

सिडिएसका अनुसार आज (सोमबार) बिहान १०ः०४ बजेसम्ममा उक्त आवेदन परेको हो । कम्पनीले १ लाख ९८ हजार ८२४ कित्ताको लागि आइपिओ खुला गरेकोमा ५ लाख ३७ हजार २५० कित्ताको आवेदन परिसकेको छ । यो आवेदन माग भन्दा २.७० प्रतिशतले बढि हो । 

Read More
  • EBL Ad news