अरुण काबेलीको शतप्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अरुण काबेलीको शतप्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय

काठमाडौं : अरुण काबेली पावर लिमिटेडले १००% हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको आइतबार बसेको  सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि असार २५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, असार २४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

Read More
  • EBL Ad news