सेयर बजारमा सेलिङ प्रेसर आउनुका प्रमुख कारणहरु के–को होलान् ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा सेलिङ प्रेसर आउनुका प्रमुख कारणहरु के–को होलान् ?

काठमाडौं : सेयर बजारमा प्रोफिट बुक हुँदा नेप्से सूचक प्रभावित भएको छ । आइतबार सूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा आएर अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै उपसमूहहरु घटेका छन् । 

सूचक पुनः लगानीकर्ताको मनोविज्ञान नाप्ने २१ सय विन्दुभन्दा तल आएको हो । यसअघि बजार इन्ट्रा डेमा २२ सय विन्दुभन्दा माथिसम्म पुगेको थियो । नाफा भएकाहरुले बिक्री गरे पनि बजारमा क्रेता पक्ष राम्रै रहेको देखिएको छ । नेप्से दोहोरो अंकले घटेका बेला पनि कारोबार रकम औसतमा रहेकोे छ । 

मुख्यतयः २ कारणले बजार घटेको देखिन्छ । पहिलो, बजार यसअघि छोटो समयमै राम्रैसँग बढेको थियो । यसरी बढेको मौकामा बेच्न ट्रेडरहरु हावी भयो । जसले गर्दा बजारमा सेलिङ प्रेसर देखियो । 

Read More
  • EBL Ad news