अंकित मूल्य फरक भएका तारागाउँ र सोल्टी होटलमा किन विभाजित भइरहेछन् लगानीकर्ता?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अंकित मूल्य फरक भएका तारागाउँ र सोल्टी होटलमा किन विभाजित भइरहेछन् लगानीकर्ता?

पछिल्लो समय होटल समूहको परिसूचकमा उछाल देखियो। होटल समूहमा रहेका तारागाउँ रिजेन्सी, ओरियण्टल होटलको सेयर मूल्यमा उच्च वृद्धि देखिँदा सोल्टी होटलको मूल्य भने खासै बढ्न सकेन।

अन्य होटलको सेयरको अंकित मूल्य एक सय रूपैयाँ र सोल्टी होटलको भने अंकित मूल्य १० रूपैयाँ रहेको कारण देखाउँदै बजारमा यस कम्पनीको सेयरभन्दा अन्य कम्पनीको सेयर मूल्य बढी हुनुपर्ने विश्वास बढेको देखिन्छ।

के फरक पर्छ अंकित मूल्य अलग–अलग हुँदा? केही उदाहरण हेरौं।

कुनै व्यक्तिसँग साथमा एक लाख रूपैयाँ छ। उसले प्राथमिक बजारमा बिक्री भइरहेको १० रूपैयाँ अंकित मूल्यको सेयर किनेमा उसँग अब १० हजार कित्ता सेयर हुन्छ। 

Read More
  • EBL Ad news