दैनिक नयाँ अलटाइम हाई बनाउँदै भारतीय सेयर बजार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दैनिक नयाँ अलटाइम हाई बनाउँदै भारतीय सेयर बजार

काठमाडौं : भारतीय सेयर बजारले पछिल्लो समय दैनिकजसो अलटाइम हाई रेकर्ड कायम गर्न थालेको छ । बुधबारको रेकर्ड ब्रेक गर्दै भारतको प्रमुख सेयर बजार सूचकहरु ‘बीएससी सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवैले शुक्रबार पनि नयाँ अलटाइम हाई विन्दु छोएका छन् । सुरुवाती कारोबारमै सेन्सेक्स बढेर ६५,३७३ विन्दुको अल टाइम हाई विन्दु छोएको हो । त्यसपछि भने केही तल झरे पनि बिहान ११ बजेसम्ममा ४०५ अंकले बढेर ६४,३२० विन्दुमा कारोबार भइरहेको छ ।

Read More
  • EBL Ad news