अनलाइन व्यापारमा पैसा लिएर सामान नदिए ३ वर्ष कैद


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अनलाइन व्यापारमा पैसा लिएर सामान नदिए ३ वर्ष कैद

अनलाइन व्यापारसम्बन्धी विधेयक राष्ट्रियसभामा

दर्ता विना अनलाइन व्यापार गर्न नपाइने र यसअघि अनलाइन व्यापार गरिरहेकाहरुतीन महिनाभित्र सूचीकरण हुनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । त्यस्तै अनलाइन व्यापार गर्नेहरुको विद्युतीय प्लेटफर्म अनिवार्य हुनुपर्ने प्रस्ताव गरिएको छ ।

१४ असार, काठमाडौं । सरकारले अनलाइन व्यापार (विद्युतीय माध्यमबाट हुने व्यापार) लाई नियमन गर्न कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० १२ असारमा राष्ट्रियसभामा दर्ता गरेका छन् । ...

Read More
  • MBL - below news