अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा कति गुणा बढी पर्यो आवेदन ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा कति गुणा बढी पर्यो आवेदन ?

काठमाडौं : अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा ९९ करोड ४५ लाख ६६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार १२ गते) साँझ ५ः०५ बजेसम्ममा यसमा ९ लाख ६ हजार १०८ जनाले ९९ लाख ४५ हजार ६६० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १८.४३ गुणा बढी आवेदन हो । 

Read More
  • EBL Ad news