हिम स्टार उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिम स्टार उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न जेठ ३१ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ । 

कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा निष्कासन गर्नेछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । 

Read More
  • EBL Ad news