तारागाउँ रिजेन्सीको सेयर मूल्य १२ वर्षकै उच्च


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
तारागाउँ रिजेन्सीको सेयर मूल्य १२ वर्षकै उच्च

२०५५ पुसमा सूचीकृत तारागाउँ रिजेन्सी होटेलको सेयर मूल्य १२ वर्ष यताकै उच्च भएको छ। 

सन् २०११ यता उपलब्ध तथ्यांक अनुसार कम्पनीको सेयर मूल्य पहिलो पटक ७९२ मा आइपुगेको हो। यस १२ वर्षको अवधिमा कम्पनीको मूल्य ६ सय रुपैयाँ माथि पुगेको भए पनि सात सय रुपैयाँ कट्न सकेको थिएन। 

अहिले एक्कासी किन बढिरहेको छ त तारागाउँ रिजेन्सीको मूल्य? 

हुनतः पछिल्लो समय होटेल क्षेत्रका केही कम्पनीहरूको सेयर मूल्य नै बढिरहेको छ। 

तारागाउँको सेयर मूल्य बढ्नुका विभिन्न कारण रहेको एक ब्रोकर बताउँछन्। उनका अनुसार कोभिडको समयमा मूल्य नबढेका यस्ता होटेलको सेयरमा अहिले आएर वृद्धि देखिन थालेको हो। 

Read More
  • EBL Ad news