हकप्रद शेयर बिक्री गर्दै साङ्गे विद्युत कम्पनी


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हकप्रद शेयर बिक्री गर्दै साङ्गे विद्युत कम्पनी

काठमाडौं । साङ्गे विद्युत कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले असार १९ गतेदेखि हकप्रद शेयर विक्री गर्न लागेको हो । 

कम्पनीले१ः८ को अनुपातमा  अर्थात विद्यमान १ कित्ता शेयर बराबर नयाँ ८ कित्ता शेयरको दरले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर ५० का दरले २३ लाख ६८ हजार १ सय २२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

Read More
  • EBL Ad news