कामना सेवा विकास बैंक र Tranquility Spa बीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंक र Tranquility Spa बीच सम्झौता

कामना सेवा विकास बैंक र Tranquility Spa बीच मिति २०८० साल असार महिना ०३ गते आईतबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले Tranquility Spa का सम्पूर्ण Outlet हरुले प्रदान गर्ने massage तथा salon सेवाहरुमा २५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै, सदस्यता लिनुभएका बैंकका ग्राहक महानुभावहरुलाई spa ले प्रदान गर्ने सेवा सुविधाहरुमा ५०% सम्मको छुटको समेत व्यवस्था रहेकोे छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

  • MBL - below news