भारतीय शेयर बजारमा प्रतिकित्ता एक लाख भएको कम्पनीले लाभांश कति दिन्छ ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय शेयर बजारमा प्रतिकित्ता एक लाख भएको कम्पनीले लाभांश कति दिन्छ ?

एजेन्सी । भारतीय एमआरएफ टायर कम्पनीको शेयरले त्यहाको शेयर बजारमा मंगलबार इतिहास रचेको छ । एमआरएफ भारतमा एक लाख रुपैयाँको अंक छुने पहिलो स्टक बनेको छ।

बम्बाइ स्टक एक्स्चेञ्ज(बीएसई) मा अघिल्लो बन्दको ९८,९३९.७० रुपैयाँ भारुको तुलनामा मंगलबार शेयर ९९,५०० मा खुल्यो र बिहानको कारोबारमा १,००,३०० रुपैयाँ भारुको सबै समयको उच्चमा पुग्यो। पछिल्लो एक वर्षमा यस स्टकमा उल्लेखनीय वृद्धि भएको भएको हो।

Read More
  • EBL Ad news