श्रीलंकाको सेयर बजार बुलिस यात्रामा, एक महिनामा झण्डै एक हजार अंककाे वृद्धि


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
श्रीलंकाको सेयर बजार बुलिस यात्रामा, एक महिनामा झण्डै एक हजार अंककाे वृद्धि

पछिल्लाे समय श्रीलंकाको सेयर बजार बुलिस यात्रामा देखिएकाे छ । थलिएकाे अर्थतन्त्र पुन: सुधारतर्फ लम्किरहँदा श्रीलंकन बजार बढिरहेकाे छ । 

याे समाचार तयार पार्दासम्म श्रीलंकाकाे बजार ९३०५.०९ विन्दुमा पुगेकाे छ । एक महिना अघिकाे तथ्याङ्क हेर्दा एक महिना अगाडि श्रीलंकाकाे बजार ८७८९.०३ (मे १८ तारिखका दिन) विन्दुमा थियाे । याे एक महिनाकाे अवधिमा बजार झण्डै एक हजार अंकले बढेर ९३०५.०९ काे विन्दुमा पुगेकाे हाे ।

Read More
  • EBL Ad news