नेप्सेमा ५ लाख ९४ हजार कित्ता बोनस शेयर सुचिकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा ५ लाख ९४ हजार कित्ता बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५ लाख कित्ता बढ़ी शेयर सुचिकृत भएको छ। आज कालिका लघुवित्तको १९ प्रतिशतले हुन आउने ५ लाख ९४ हजार ४ सय ६३ दशमलव २८१६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Read More
  • EBL Ad news