बुक विल्डिङ्ग आईपिओ: योग्य संस्थागत लगानीकर्ताको संख्या १३५ पुग्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बुक विल्डिङ्ग आईपिओ: योग्य संस्थागत लगानीकर्ताको संख्या १३५ पुग्यो

बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप ४ संस्थाले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले वैशाख १० थप ४ संस्थालाई स्वीकृति दिएको हो ।

यसै संगै यस्तो स्वीकृति पाउनेको संख्या १३५ पुगेका छन् ।  पछिल्लो समय स्वीकृति पाउनेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, लागत इन्भेष्ट प्रालि, राष्ट्रिय वाणिज्य बैंक, र ट्र् नर्थ एसोसिएटस रहेका छन्।

Read More
  • EBL Ad news