थप २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् ।
कान्तिपुर टेलिभिजन नेटवर्क
कान्तिपुर टेलिभिजन नेटवर्कले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा कुल ७ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न जेठ २८ गते, आईतबार सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेकाे छ ।






