चर्को विरोधका बाबजुत पनि नेपाल रिपब्लिक मिडियाको आइपीओमा माग भन्दा धेरै आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चर्को विरोधका बाबजुत पनि नेपाल रिपब्लिक मिडियाको आइपीओमा माग भन्दा धेरै आवेदन

नेपालको इतिहासमा पहिलो पटक मिडिया कम्पनीको आइपिओ निष्काशन गरेको  नेपाल रिपब्लिक मिडिया कम्पनीको आइपीओमा हालसम्म झन्डै ७ लाखले आवेदन दिएका छन्। सिडिएसका अनुसार आइतबार साँझ सम्मको विवरण अनुसार ६ लाख ९९ हजार २१० जना आवेदकले ७६ लाख ९३ हजार १०० कित्ताका लागि आवेदन दिएका हुन् ।  

बजारमा चर्को विरोध भएपनि लगानीकर्ताले भने माग भन्दा धेरै कित्ताको लागि कम्पनीको सेयरमा आवेदन दिएका छन्। 

Read More
  • EBL Ad news