बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटी होटलको आइपिओ सूचीकृत भएको छ।
कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषको लागि निष्कासन गरेको कुल १६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ५० लाख ६६ हजार कित्ता गरी कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचीकृत गराएको हो।




1636902065.jpg)

